तीन युवा र एक युवतिको कथामा ‘फिरफिरे फिरिरी’ को ट्रेलर

January 7, 2025 at 10:49 PM

काठमाडौं । माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थिति झल्काएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...