‘हात्तीछाप’को ‘मायालु’ गीतमा छल्कियो दया र उपासनाको प्रेम

December 29, 2023 at 05:47 AM

चलचित्र ‘हात्तीछाप’मा समावेश ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । माघ २६ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको पहिलो रोमान्टिक गीत आज सार्वजनिक गरिएको हो । हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ । चलचित्रको यो गीतमा मुख्य कलाकारद्धय नायक दयाहाङ राई र नायिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...