चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

January 8, 2025 at 05:34 AM

काठमाडौं । नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फिरफिरे फिरिरी’को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए । उनले नेपालमा विरलै प्रयोग भएको जनरा हरर, कमेडी फिल्म भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...