सेभेज सिजले लियो ‘ऊनको स्वीटर’ को प्रमुख ओभरसिज अधिकार

January 8, 2025 at 05:13 AM
1 min read

काठमाडौं- २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली फिल्म ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । यसको लागि प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागि समेत अधिकार लिएको छ । यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले खरिद गरेका छन् भने युकेबाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानमा ‘सेवा एलएल कम्पनी’ले ‘ऊनको स्वीटर’ प्रदर्शन गर्ने फिल्मका निर्देशक नवीन चौहानले बताए । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...