३१ दिने सेड्युल राख्दै फ्लोरमा निस्कियो ‘सोल्टिनी’ टिम

January 8, 2025 at 05:07 AM

रंगखबर, काठमाडौँ:  नेपाली चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै चलचित्रको लागि पहिलो र महत्त्वपूर्ण शट दिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...