फेसन र चलचित्रको सहकार्य: ‘कुस्ती’मा आइआइएफटीको पोसाक

January 8, 2025 at 04:23 AM

काठमाडौं – फेसन र चलचित्रको सहकार्यको प्रयास स्वरूप कलाकार बुद्धि तामाङको निर्माण रहने नेपाली चलचित्र ‘कुस्ती’मा आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका पोसाक प्रयोग गरिने भएको छ । २४ जना विद्यार्थीले चलचित्रका मुख्य कलाकार धिरज मगर र मिरुना मगरका लागि विशेष पोसाक डिजाइन गर्ने जिम्मेवारी लिएका छन् । आइआइएफटीका प्रमुख सन्नी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...