काठमाडौं : मानिसले धरातल बिर्सिन हुन्न, धेरैले भन्छन् । तर, ब्यवहारमा कस्ले उतार्छ ? सबैले त पक्कै सक्दैनन । अझ देखाउने क्षेत्रको रुपमा स्थापित सिनेजगतको त के कुरा गर्नु र खै ! अलिकती मात्रै सफलताले पनि मानिस पुरै बदलिन्छ, धरातल बिर्सिन्छ र हावामा उड्न थाल्छ । यो भिडमा भिन्न देखिएका छन् कलाकार विजय बराल । …
The post वाह ! विजय first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...