सेभेन सिज इन्टरनेशनलले किन्यो ‘ऊनको स्वीटर’को विदेश प्रदर्शन अधिकार

January 8, 2025 at 08:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । नवीन चौहानको डेव्यु निर्देशकिय सिनेमा ‘ऊनको स्वीटर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेशनल फिल्मस्ले किनको हो । उनीहरुले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियामा समेत यो सिनेमा रिलिज गर्ने भएका हुन् । दक्षिण कोरियामा पाँचथर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...