सेभेन सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज राईट , कहाँ कहाँ रिलिज हुँदैछ ?

January 8, 2025 at 07:32 AM

काठमाण्डौँ ।  गीति कथामा सुपरहिट म्यूजिक भिडियो बनाएर फरक पहिचान बनाएका निर्देशक नविन चौहानको डेब्यू फिल्म ऊनको स्वीटरको ओभरिसज राईट महंगो रकममा विक्रि भएको छ । आगामी बैशाख २६ गते देखि सार्वजनिक प्रर्दशनमा आउँन लागेको यो फिल्मको ठूला देशका ओभरसिज राईट प्याट्रिक सुवेदी र रमेश ढकालले नेतृत्व गरेको कम्पनी सेभेन सिज ईन्टरन्याश्नलले खरिद गरेको हो । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...