काठमाडौं– अहिले नेपाली फिल्मको चहलपहल निकै राम्रो छ । पुसको चौथो सातासम्म आइपुग्दा दिनहरु हल्का लामा भएका छन्, फिल्मी गतिविधिहरु पनि बिस्तारै बढ्न थालेका छन् । अचेल फिल्मको टीजर, ट्रेलर अथवा गीत सार्वजनिक गर्न आयोजना हुने कार्यक्रम पनि कुनै उत्सवभन्दा कम देखिँदैन । सम्बन्धित फिल्मका कलाकारहरु निकै सजिएर त्यस्ता समारोहमा पुग्छन् । दर्जनौं क्यामराको सामुन्ने उभिएर आफ्ना भनाइ राख्न पाउने अवसर कलाकारदेखि प्राविधिकसम्मले पाउने भएकाले यस्ता कार्यक्रमको अचेल तामझाम नै बेग्लै देखिन्छ । त्यसो त फिल्म प्रदर्शनमा आउनुअघि प्रचार–प्रसारकै लागि यस्ता समारोहहरु आयोजना गर्नु निर्माताको बाध्यता पनि हो भने अहिलेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...