‘हात्तीछाप’को रोमान्टिक गीत ‘मायालु’ सार्वजनिक

December 29, 2023 at 06:59 AM

द सिनेमा टाइम्स, काठमाडौं – माघ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना, प्रताप दास र ममता गुरुङको स्वर तथा उज्ज्वल सागरको संगीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...