दयाहाङ र जितुको ‘कार्साङ’ अग्रिम बुकिङ खुल्ला, कस्तो होला ओपनिङ ?

January 8, 2025 at 09:22 AM

द सिनेमा टाइम्स, काठमाडौं । पौष २६ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’को अग्रिम बुकिङ खुल्ला गरिएको छ । देशभरका मल्टीप्लेक्स चेनदेखि सिगल स्क्रिनसम्मले सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरेका हुन् । स्टारकास्टका कारण पनि यो सिनेमा चर्चामा छ । यो सिनेमाबाट करिब ६ महिनापछि अभिनेता दयाहाङ राई ठुलो पर्दामा देखिँदै छन् । जसले गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...