यशको जन्मदिनमा ‘टक्सिक’को टिजर रिलिज

January 8, 2025 at 08:25 AM

रंगखबर, काठमाडौँ: रकिङ स्टार यशको जन्मदिनको अवसर पारेर फिल्म ‘टक्सिक’को टिजर रिलिज गरिएको छ।  निर्माण टिमले यशलाई जन्मदिनको उपहार दिदै बुधबार फिल्मको ५९ सेकेन्ड लामो टिजर रिलिज गरेको हो। टिजरमा सेतो सुटमा सजिएका यश ‘पाराइसो’ नामक क्लबमा युवतीसँग रोमान्स गर्दै गरेको देख्न सकिन्छ। गीतु मोहनदासले निर्देशन गरेको फिल्मलाई  केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसनले संयुक्त रूपमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...