काठमाडौँ : नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बजारमा आएको छ। लोकदोहोरी, आधुनिक र सिनेमा सहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘बिनास्वादै’ डिजिटल प्लेटफर्म रामचन्द्र चन्द मार्फत सार्बजनिक भएको हो ।खनालले शब्द कोरेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले एरेन्ज गरेका हुन् । …
अनिलको ‘बिनास्वादै’ बजारमा Read More »
The post अनिलको ‘बिनास्वादै’ बजारमा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...