सृष्ट्रि र नाजिरको ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर कस्तो छ ?

January 8, 2025 at 10:15 AM

आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । प्रोमो : सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । विशेषत ट्रेलरले फिल्मले पहाडी–मधेशी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...