शुभमुहूर्तसँगै छायांकनमा ‘सोल्टिनी’

January 8, 2025 at 10:29 PM

इलाम । चलचित्र ‘सोल्टिनी’ को छायांकन प्रारम्भ भएको छ । मंगलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभमुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायांकन प्रारम्भ भएको हो । अर्जुन सुवेदीको निर्देशन रहने यो चलचित्रमा अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमै चलचित्रका लागि पहिलो र महत्वपूर्ण शट दिनुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...