कलाकार घनश्याम गौतमको उपचारमा अस्पतालले गम्भीर लापरवाही गरेको श्रीमतीको आरोप : मागिन न्यायको गुहार

January 9, 2025 at 05:18 AM

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग संघर्षरत कलाकार घनश्याम गौतमको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले गम्भीर लापरवाही गरेको आरोप लागेको छ। कलाकार समेत रहेकी  गौतमकी श्रीमती  युगज्योतीले सामाजिक सञ्जालमार्फत न्यायको गुहार गर्दै उक्त आरोप लगाएकी हुन्। युगज्योतीले श्रीमान गौतमको फेसबुक वालमा फिल्म क्षेत्रका सयौं कलाकारलाई ट्याग गर्दै लेखेकी छन्, “  “मलाई न्याय चाहिएकाे छ ! सबैलाई नमस्ते! …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...