तीन हिरोइन समावेश गर्दै ‘होस्टेल ३’को दोस्रो पोस्टर सार्वजनिक

January 9, 2025 at 07:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुपरहिट सिनेमा ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ३’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने सिनेमाको पोस्टरमा सबै मुख्ख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि सिनेमाको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो अवतारमा राखी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...