काठमाडौंमा ‘कार्साङ’ प्रिमियर: शेर्पा संस्कृतिको सशक्त चित्रण, दर्शकले दिए उत्कृष्ट प्रतिक्रिया

January 9, 2025 at 06:46 AM

काठमाडौं – शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘कार्साङ’को बुधवार काठमाडौंमा भव्य प्रिमियर शो को आयोजना गरिएको छ । शेर्पा समुदायको मौलिक कथा र संस्कृतिलाई जीवन्त रूपमा पर्दामा उतारिएको यस चलचित्रले प्रिमियरमा दर्शक र कलाकार वर्गबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । प्रिमियरमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दीपाश्री निरौला, दीपेन्द्र के खनाल, वितरक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...