पुस २८ गतेदेखि ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करण

January 9, 2025 at 08:59 AM
1 min read

काठमाडौं- ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करण यही पुस २८ गते आइतवारदेखि माघ १ गते मंगलवारसम्म आयोजना हुने भएको छ । सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिने भएका छन् । महोत्सवमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट जम्मा २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको हो । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने यस महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्म र शर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ लगायत छन् । यस्तै, डकुमेन्ट्रीतर्फ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...