हरिवंशको ‘भूठान’ वैशाख १२ देखि रिलिज हुने

January 9, 2025 at 09:22 AM

रंगखबर, काठमाडौँ: नेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ वैशाख १२,२०८२ मा प्रदर्शन हुने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...