‘मायालु’ गीतमा रोमान्टिक दया र उपासना

December 29, 2023 at 08:40 AM

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक भएको छ। रोमान्टिक गीत ‘मायालु’ मा अभिनेता दयाहाङ र अभिनेत्री उपासना सिंह ठकुरी बीचको प्रेम प्रस्तुत गरिएको छ। प्रताप दास र ममता गुरुङको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना र उज्ज्वल सागरको संगीत रहेको छ। भिडियोमा दया र उपासनाको केमेस्ट्री आकर्षक देखिएको छ। माघ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...