बाल मनोविज्ञानमा बनेको चलचित्र ‘सारंग’ को टिजर सार्वजनिक

January 9, 2025 at 04:41 PM

काठमाडौं – बालमनोविज्ञान, बालअधिकार र समाजमा विद्यमान असमानतालाई मार्मिक ढंगले चित्रण गरेको नेपाली चलचित्र ‘सारंग’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथीभाइबीचको प्रेम र समर्पणको कथा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । शहरिया जीवनशैली र आपसी सम्बन्धलाई पनि टिजरमा निकै सुन्दर तवरले उजागर गरिएको छ । माघ २५ गतेदेखि देशव्यापी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...