सिनेमाघरमा ‘कार्साङ’

January 9, 2025 at 10:49 PM

काठमाडौं । देशभरका सिनेमाघरमा आजदेखि चलचित्र ‘कार्साङ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कार्साङ’ प्रदर्शनमा आएको हो । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई ५३ शो दिएको छ । काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिर ३२ शो दिएको हो । आईएनआई सिनेमाजले १३ शो दिएको छ । एफक्युब सिनेमाजले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...