काठमाडौं । चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको पोष्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि चलचित्र पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोष्टर सार्वजनिक गरिएको थियो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...