मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत अनुसार फलको प्राप्ति हुनेछ। धेरै दिनदेखि अड्किएका कार्यहरू सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। आफन्तहरूको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्र वा […]
The post आज–२६ पौष २०८१ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...