‘ममी’को नयाँ पोस्टरमा डर मिश्रीत भावमा प्रिंयका

January 10, 2025 at 05:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ । पुरानो घरको अगमाडी उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...