‘ममी’ को नयाँ पोस्टर सार्वजनिक

January 10, 2025 at 06:19 AM
1 min read

काठमाडौं- समर निरौलाको निर्देशनमा निर्माण भएको फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ । पुरानो घरको अगमाडी उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ । फोटो फ्रेमको काँच फुटेको देखिन्छ । त्यसबाट घरमा रहेको नकारात्कम शक्तिले आक्रमण गरेको बुझिन्छ । फिल्मको सार्वजनिक यो पोस्टरले दर्शकमाझ फिल्मप्रति कौतुहल्ता पैदा गर्ने विश्वास निर्माण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...