‘नयाँ प्रतिभालाई अवसर दिनुपर्छ’ : निर्माता राजाराम बुढाथोकी

December 29, 2023 at 08:28 AM

केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो चलचित्र निर्देशन गरेका राजाराम बुढाथोकीले फिचर चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ माघे सङ्क्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदैछ । यही चलचित्रमार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । ‘पर्खी बसें’ झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...