पोस्टरमा ‘मायावी’: दीपिकासंग पलको प्रेमदेखि पीडासम्म

January 10, 2025 at 08:48 AM

काठमाडौं– यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायावी’ का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । निर्माण पक्षले फिल्मको एउटा गीत सार्वजनिक गरेपछि शुक्रवार दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा अभिनेता पल शाह तथा अभिनेत्री दीपिका प्रसाईँलाई चित्रण गरिएको छ । एउटा पोस्टरमा अभिनेता शाह अभिनेत्री प्रसाईंसंग रोमान्टिक देखिएका छन् भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन् । दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने बुझ्न सकिन्छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा क्रियटिम सिने आर्टस् र नेम महर्जनको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...