‘मायावी’दीपिका प्रसाईंसँग पिडा पोख्दै पल शाह !

January 10, 2025 at 08:42 AM

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । निर्माण पक्षले फिल्मको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईंलाई स्थान दिइएको छ । एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्को एक पोस्टरमा पल भावुक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...