‘ममी’को नयाँ पोस्टर सार्वजनिक

January 10, 2025 at 09:25 AM

काठमाडौं – समर निरौलाको निर्देशनमा बनेको फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसमा अभिनेत्री प्रियङ्का कार्की डरलाग्दो वातावरणमा देखिएकी छन् । उनको छेउमा रहेको कालो बिरालोले चलचित्रको रहस्यमय पक्षलाई झल्काएको छ । पुरानो घरको अगाडि उभिएकी प्रियङ्का र भित्तामा फुटेको फोटो फ्रेमले चलचित्रको कथावस्तु झनै रोचक बनाएको छ । यसले घरमा केही अज्ञात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...