यस्तो छ ‘ममी’को नयाँ पोस्टर

January 10, 2025 at 02:00 PM
1 min read

काठमाडौँ- समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रियंका कार्की डरमिश्रित भावमा केही हेरिरहेकी छन्। उनको छेउमा कालो बिरालो समेत देखिन्छ। पुरानो घरको अगाडि उभिएकी प्रियंका र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...