‘तेस भिसा’ प्रदशर्नको ५१ औँ दिनमा प्रवेश

January 11, 2025 at 04:56 AM

द सिनेमा टाइम्स । सिनेमा ‘तेस भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो । १२ वटा सिनेमा हलमा ‘तेल भिसा’ले ५१ औँ दिन मनाएको निर्माणपक्षले जनाएको हो । क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...