राजनराज सिवाकोटीको गीत ‘माया गर्न जान्यो मायाले’को सङ्गीत बजारमा चर्चा

January 11, 2025 at 05:06 AM

काठमाडौं – चर्चित गायक तथा सङ्गीतकार राजनराज सिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ ले सङ्गीत बजारमा चर्चा पाएको छ । राजनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको यो गीतमा शब्द, सङ्गीत र स्वर आफ्नै रहेको छ । गीतमा उनलाई डि क्याप्टेन वियोन्सेले स्वरमा साथ दिएकी छिन् । विगतमा ‘फुलबुट्टे सारी’ र ‘ल्यासे पाउँ’ जस्ता हिट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...