नेपालमा विदेशी चलचित्र छायाङ्कनलाई सहज बनाउन एकद्वार नीतिबारे छलफल

January 11, 2025 at 07:02 AM

काठमाडौं – नेपालमा विदेशी चलचित्रको छायाङ्कनलाई थप सहज बनाउन सरकारले एकद्वार नीति लागू गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । चलचित्र विकास बोर्डमा हालै सम्पन्न एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल समक्ष विदेशी फिल्मका नेपाली व्यवस्थापकहरूले आफ्ना अप्ठ्याराहरू प्रस्तुत गर्दै एकद्वार नीतिको माग गरेका हुन् । व्यवस्थापकहरूले ड्रोनको लाइसेन्स लगायतका प्रक्रिया पनि बोर्डबाटै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...