प्रकाश सपुतलाई प्रश्न : संगीतकार, गीतकार, अभिनेता र निर्देशक सबै तपाईं मात्रै भइरहँदा कठिनाइ हुँदैन?

January 12, 2025 at 01:08 AM
1 min read

काठमाडौँ- गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले फिल्म निर्माण गरेका छन्। एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए। उनी निर्देशित पहिलो फिल्म ‘वसन्त’मा समावेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...