सचिनको गीत ‘औधी माया’ सार्वजनिक

December 29, 2023 at 08:18 AM

काठमाडौँ।गायक सचिन रौनियारको नयाँ गीत ‘औधी माया’ सार्वजनिक भएको छ । लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा सङ्गीत छ । सलिन मगर सङ्गीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् । निकेश खड्काले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा गायक सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिक्कीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...