काठमाडौं– अभिनेत्री पूजा शर्मा अहिले चुपचाप छिन् । उनको बहुअपेक्षित दुई फिल्म ‘दान्भी’ र ‘रावायण’ नराम्रोसँग फ्लप भएपछि पूजा लामो समयदेखि मौन छिन् । उनी अहिले आफ्नै रेष्टुराँ तथा फुड व्यवसायलाई अगाडि बढाउनमा केन्द्रित भएकी छिन् । त्यसतो छ पूजाले अभिनेत्री रेखा थापासंग मिलेर ‘काली–२’ बनाउने कुरा पनि अहिले सेलाएको छ । पूजाका पछिल्ला दुबै फिल्म फ्लप भएपछि कतिपयले उनको दम्भ नै घटेको महसुस गरेको प्रतिक्रियासमेत दिइरहेका छन् । कुनै बेला एउटा त्यस्तो समय पनि थियो, जतिबेला पूजाले आफूलाई नयाँ कलाकार जन्माउने गड मदर अथवा कलाकारलाई स्टार बनाउने र आफूसँग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...