काठमाडौं– गायक, संगीतकारहुँदै फिल्मको अभिनेता तथा निर्देशक बनेका प्रकाश सपुत आफ्नो डेब्यू निर्देशनको फिल्म ‘वसन्त’ का कारण चर्चामा छन् । सपुतको यो महत्वाकांक्षी फिल्म आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने छ । यो फिल्ममा कलाकार सपुतले अभिनेताको रुपमा अभिनय मात्र गरेका छैनन्, फिल्मका निर्माता तथा निर्देशक पनि उनी आफैँ हुन् भने फिल्ममा समावेश गीतका सर्जक पनि उनी स्वयं हुन् । त्यसो त प्रकाश सपुत त्यस्ता कलाकार हुन्, जो गीत–संगीतबाटै लाखौँ दर्शकको मनमा बस्न सफल भैसकेका छन् । उनका लोकप्रिय गीत–संगीत तथा रोचक कथावस्तु समेटिएका म्युजिक भिडियोलाई लाखौँ दर्शकले मन पराउँदै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...