इटहरी– मकर संक्रान्ति अर्थात भोलि माघ १ गते माघे संक्रान्तिको शुभ अवसर पारेर इटहरी पूर्व अर्थात मोरङको हसिना सिमसारस्थित बुढासुब्बा खेल मैदानमा निर्माणाधिन फिल्म ‘बलिदान’ को टिमले ‘बलिदान सांस्कृतिक महामहोत्सव’ आयोजना गर्ने भएको छ । यहि अवसर पारेर ‘बलिदान’ यूनिटले काली माताको मूर्ति उदघाटन पनि गर्न लागेको छ । उक्त अवसरमा फिल्मका सबै कलाकार तथा प्राविधिकहरुको सहभागितामा विभिन्न परिकारको स्वाद पनि चाख्न पाइने कुरा ‘बलिदान’ का अभिनेता समिर भट्टले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै जानकारी गराएका छन् । अभिनेता भट्टले भिडियोमार्फत सबैलाई उक्त महोत्सवमा सहभागि हुन पनि आग्रह गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...