काठमाडौं- चैत २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’ को सोमवार टीजर रिलिज भएको छ । टीजर रिलिज भएको केहि समय बित्न नपाउँदै दर्शकमाझ उत्साहित छाएको छ । बदलाको कथावस्तुमा आधारित भएर बनेको यो फिल्मको टीजरमा दर्शकले आफ्ना मनपर्ने सबै अभिनेता देखेपछि उत्साहित भएका हुन् । सबैलाई बुलन्द भूमिकामा देखेपछि दर्शकलाई फिल्म कहिले प्रदर्शन हुन्छ भन्ने कौतुहलता बढेको छ । पिताम्बरको टीजर रिलिज हुनासाथ यसमा गरिएको विभिन्न प्रतिक्रियाले यहि कुरालाई पुष्टि गर्छ । फिल्ममा प्रदिप खड्का, दयाहाङ राई, अनुपविक्रम शाही, सौगात मल्ल, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, दिब्या रायमाझी लगायतको मुख्य भुमिका रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...