‘जेरी अन टप’ को सेटमा अनमोल र आँचलको मस्ती

January 13, 2025 at 10:25 AM

काठमाडौं– यतिबेला अभिनेता अनमोल केसी तथा आँचल शर्मा ‘जेरी अन टप’ का कारण चर्चामा छन् । यो फिल्मको छायांकनको क्रममा यी दुबैलाई कहिले ट्रेकिङ गर्दै गरेको देखिन्छ त कहिले सेटमा अन्य क्रियाकलाप गर्दै रमाउदै गरेको देखिन्छ । यी दुवैले सेटबाट आफूहरु रमाउँदै गरेका विभिन्न भिडियो शेयर गरिरहेका हुन्छन् । यहि क्रममा अनमोललाई भने फिल्मको सेटमा भर्याङसँगै टाँसिएको चिप्लेटीमा चिप्लँदै गरेको देखिएको छ । उनलाई उक्त समयमा कुनै स्कुल पढ्ने बालक झैँ क्यूट देखिएको छ । अनमोल पनि चिप्लेटीमा चिप्लन पाउँदा आफ्नो बाल्यकालमा पुगे झैँ रमाइरहेको देखिएको छ । त्यस्तै, आँचल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...