‘रक्तबीज’को घोषणा, सौगात र प्रमोद मुख्य भूमिकामा

December 29, 2023 at 12:12 PM

रंगखबर, काठमाडौँ: फिल्म ‘रक्तबीज’ बन्ने भएको छ। संजय न्यौपानेले फिल्मको निर्माण गर्ने भएका हुन्।  प्रदिप भारद्वाजलाई कथा, पटकथा तथा संवाद लेखकको रुपमा अनुबन्धित गराउदै उनले फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा फिल्म निर्माण गरेका थिए । उनले यसै फिल्मबाट नेपाली सिने नगरीमा डेब्यु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...