छोटो समयमै युटुव ट्रेन्डिङमा ‘पिताम्बर’को टिजर

January 13, 2025 at 12:45 PM

अभिनेता प्रदीप खड्का स्टारर पिताम्बरको पावरफूल टिजर युटुवमा रिलिज भएको छोटो समयमै ट्रेन्डिङमा पर्न सफल भएको छ । कृषा चौंलागाईं निर्देशित एक्सन फिल्मको टिजर सोमबार साँझसम्म युटुव मुभिज अर्न्तगत् आठौं नम्वर ट्रेन्डिङमा छ । प्रोमो : मल्टीस्टारर एक्सन फिल्म पिताम्बरको टिजरलाई दर्शकले प्रशंसा गरिरहेका छन् । प्रदीप पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...