ट्रेन्डिङमा रहेको ‘बसन्त’को गीतलाई एघार लाख बढी भ्युज

January 13, 2025 at 12:33 PM

शनिबार साँझ सार्वजनिक गरिएको फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’लाई दर्शक तथा श्रोताले रुचाएका छन् । केही घण्टामै ट्रेन्डिङमा उक्लिएको यो गीतको भिडियोलाई सोमबार साँझ सम्म एघार लाख बढीले हेरेका छन् । यो गीत संगीत अर्न्तगत् तेश्रो नम्वर ट्रेन्डिङमा छ । फिल्म चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीत : सुपतकै शब्द रचना र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...