‘मायावी’ को ‘टल टल टल्कियो’ मा पल र दीपिकाको छमछमि

January 13, 2025 at 03:53 PM
1 min read

काठमाडौं- आगामी फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायावी’ को नयाँ गीत ‘टल टल टल्कियो’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरु प्रस्तुत छन् । सार्वजनिक गीतको भिडियोमा दीपिकाको अर्कैसँग इन्गेज्मेन्ट भएपछि पल शाहले यो गीत गाएको देखिन्छ । गीतको भिडियो निकै रमाइलो बनेको छ । एसडी योगी र रेश्मा पुनको स्वर रहेको यो गीतमा एसडी योगीकै संगीत, राम अविरलको शब्द, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । क्रियटिम सिने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...