‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक

January 14, 2025 at 06:03 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको १४ गतेबाट प्रदर्शन आउने सिनेमा ‘मायावी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमाको पहिलो गीत र पोस्टर सार्वजनिक गरेको केही दिनमै ‘टल टल टल्कियो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...