हर्क साम्पाङ्ग अभियानमा ‘पर्खि बसें तिमीलाई’ टिम

December 29, 2023 at 10:19 AM
1 min read

रंगखबर, काठमाडौँ: पौष २७ गतेबाट रिलिज हुन् लागेको फिल्म ‘पर्खि बसे तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ । आज विहान निर्देशक दिपक श्रेष्ठले धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई भेटेर उक्त कुराको जानकारी गराएका हुन्। मेयर साम्पाङ्गले आफ्नो समाजिक संजाल बाट पनि उक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...