काठमाडौं । नेपाली फिल्म क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ। बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मकर्मीहरूलाई परिचयपत्र प्रदान गरे। अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम फिल्मकर्मीहरूको पहिचान, सुरक्षा, र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताउनुभयो। ‘यो कदमले […]
The post ९७ फिल्मकर्मीलाई परिचयपत्र appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...